१६ असार २०८१, आइतबार

Tag: कोरोना भाइरस

प्रदेश नं १ वाट १० कोरोना संक्रमित घर फर्किए

विराटनगर, ६ असार । प्रदेश नं १ बाट शुक्रबार १० जना कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई