नेपालगञ्ज, असार २४। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३९५ नमुनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो । अस्पतालले आज अपराह्न ३:०० बजे एक विज्ञप्ति सार्वजनिक