९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

भारतमा एकैदिन थपिए २९ हजार भन्दा बढी कोरोना संक्रमित

नयाँदिल्ली, ३१ असार । भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९