नेपालमा अहिलेसम्म १२९४७ जनाले जिते कोरोना, थप १०७ जना घर फर्किए
साउन ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२९४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन्