९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

नेपालमा संक्रमितको संख्या २०३३२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २४६ संक्रमित

साउन १८, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २४६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा