कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७९ पुग्यो
सुर्खेत, साउन २५ । कर्णाली प्रदेशमा आज दिउसो ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९७९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा जनस्वास्थ्य अधिकृतले