१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

पोखरामा कोरोना संक्रमणवाट १ जना बृद्धको मृत्यु

पोखरा, भदौ २। कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका-१६ का ८७ वर्षीय बृद्धको आज मंगलबार बिहान १०ः४० बजे कोरोना संक्रमणबाट मृत्यु भएको