१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

विराटनगरमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु

विराटनगर, ८ भदौ । मोरङ जिल्लाको विराटनगरमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका-८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो