१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरका पुरुषमा कोरोना पुष्टि

काठमाडौँ, भदौ १२ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरका ५२ वर्षीय पुरूषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गत भदौ ९ गते मृत्यु भएका उनको हिजो बिहीबार बेलुकी रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले