चितवनका १७ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, भदौं १५ । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १४ गते बेलुका ६ बजेसम्म गरिएको १५९ वटा नमुनाको परीक्षणमा चितवनका १७ जनासहित २६ जनामा संक्रमण