१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

धरानमा सोमबार मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

धरान, भदौ १६ । सुनसरी जिल्लाको धरानमा हिजो सोमबार मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका-११ मा बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि मंगलबार दिउँसो कोरोना संक्रमण देखिएको हो । कोरोनासँग मिल्दो जुल्दो लक्षण