बाँकेमा कोरोना संक्रमणबाट थप २ जना पुरुषको मृत्यु
राँझा, २४ असोज । बाँकेमा अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु