देशभर थप १०५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४४८ जनामा पिसिआर परिक्षण गर्दा ७० जना र २४७६ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी जम्मा ४९२४* नमुनाको परीक्षण गर्दा १०५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी