१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३२१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा