१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई लगाइने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका