भारतमा एकै दिनमा सवा लाखको कोरोना परिक्षण
नयाँ दिल्ली, १० जेठ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले