१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना संक्रमणमुक्त, निको नुहेको संख्या १ लाख ९९ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार आज ५ हजार ६ सय ९९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा आजसम्म १ लाख ९९ हजार २४