१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

नेपाली क्रिकेटर लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका