१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

देशभर थप ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२३७ जनामा पिसिआर परिक्षण गर्दा ५६५ जना र ३१६७ जनामा एन्टीजेन परिक्षण गर्दा १३ जना गरी ५९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका