१७ असार २०८१, सोमबार

Tag: कोभिड–१९

एकैदिन ४९६१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२५६२ जनामा पिसिआर परिक्षण गर्दा ४५३४ जना र २५६९ जनामा एन्टीजेन परिक्षण गर्दा ४२७ जना गरी ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका