१७ असार २०८१, सोमबार

Tag: कोभिड–१९

देशभर एकैदिन १२३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१००७ जनामा पिसिआर परिक्षण गर्दा १००५२ जना र ६४९० जनामा एन्टीजेन परिक्षण गर्दा २२८६ जना गरी १२३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका