१५ असार २०८१, शनिबार

Tag: कोभिड–१९

देशभर एकैदिन १२००८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८१०३ जनामा पिसिआर परिक्षण गर्दा ९४३२ जना र ७८०६ जनामा एन्टीजेन परिक्षण गर्दा २५७६ जना गरी १२००८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका