५ फाल्गुन २०८२, मंगलबार

Tag: कोभिड–१९ संक्रमित

संक्रमितलाई बोकेर आफैँ अस्पताल पुर्‍याउने यी जनप्रतिनिधि

तिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्। संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले