१२ आश्विन २०८१, शनिबार

Tag: कोभिड लक्षण

उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए

डोल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । करिब एक महिनाअघिदेखि रुघाखोकी, ज्वरो र