६ आश्विन २०८१, आइतबार

Tag: कोफी अन्नान

अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

३ भदौ, जेनेभा, स्वीट्जरल्याण्ड । पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका