काठमाडौँ, २३ असार । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाशडाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आज वृक्षरोपणको शुरुवात गर्नुभएको हो । समी, कपुर, रुद्राक्ष, असारेलगायत प्रजातिका ती बिरुवा कैलाशडाँडाको