९ चैत्र २०८२, सोमबार

Tag: कैलाली कारागार

कैलाली कारागारका एक थुनुवाको मृत्यु

अत्तरिया, कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ । टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती