१४ आश्विन २०८१, सोमबार

Tag: कैद भुक्तान

काभ्रेपलाञ्चोकमा प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला