११ चैत्र २०८२, बुधबार

Tag: कैदीबन्दीबीच झडप

सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते

काठमाडौं । सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । सिरहास्थित कारागारमा आइतबार दिउँसो साढे ३ बजेतिर कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएको सिरहा प्रहरीले जनाएको छ । उनीहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सिरहाका प्रहरी