१० मंसिर २०८१, सोमबार

Tag: केशर

केशरको व्यावसायिक उत्पादन शुरु

मङ्गलबारे, २३ कात्तिक । इलामका केशरको व्यावसायिक उत्पादन शुरु भएको छ । महँगो फूलका रुपमा परिचित केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको हो । औषधीय गुण भएको केशर विश्वकै महँगो फूलका रुपमा परिचित छ । प्रतिकिलो रु १०