ओलीले माधव नेपाल समूहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि भट्टराईले दिए कडा प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले केपी शर्मा ओलीले माधव नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आपत्ति जनाएका छन्। भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा नपुर्याएको बताएका छन्। भट्टराईले सामाजिक संजाल फेसबुकमा एक स्टाटस