२४ चैत्र २०८२, मंगलबार

Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उनले गरेका हुन्