काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ उनको निवास बालकोट जाँदैछन् । विप्लवसँग ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा ल्याएको थियो । तर आफूसँग