२४ चैत्र २०८२, मंगलबार

Tag: केपी शर्मा ओली

यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नै पर्ने बाध्यता भएको हार्ने छुट नभएको स्पष्ट पारेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदनको