२० असार २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

राष्ट्र निर्माण एमालेको प्राथमिकतामा रहेको छ : अध्यक्ष ओली

गण्डकी । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि