१३ असार २०८२, शुक्रबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता भएको हो । आज भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको