२१ चैत्र २०८२, शनिबार

Tag: केपी शर्मा ओली

भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । राटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध