२१ चैत्र २०८२, शनिबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाडौँ, २४ फागुन । चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा सन्तोषजनक रुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उहाँलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले