२६ चैत्र २०८२, बिहिबार

Tag: केपी शर्मा ओली

महन्थ ठाकुर सरकारमा नआएपछि पुरानै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । स्रोतका अनुसार ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् । यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने एक मन्त्रीले बताए