११ मंसिर २०८१, मंगलबार

Tag: केन्द्रीय नेतृत्व

नेपाल इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह विजयी

काठमाडौँ । नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै