२ फाल्गुन २०८२, शनिबार

Tag: कृषि विकास बैंक

ग्लोबल मनि विकको सन्दर्भमा हरिनगरामा विद्यार्थीसँग कृषि विकास बैंक कार्यक्रम सम्पन्न

सुनसरी । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंक लि.ले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि. मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक कार्यक्रम सम्पन्न