७ मंसिर २०८१, शुक्रबार

Tag: कुरीति

कुरीतिविरुद्ध महिला

खलङ्गा । पछिल्लो समयमा जुम्लाका महिला बालविवाह विरुद्धको अभियानमा लागि परेका छन् । यहाँका परम्परागत रीतिवाजलाई अत्यगरी बालविवाहमुक्त समाज निर्माण गर्न लागि परेको कनकासुन्दरी गाउँपालिका–६ की एकमाया हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “सो अभियानमा निरन्तर लागेको छु । बालविवाह गर्दा