१४ मंसिर २०८१, शुक्रबार

Tag: कुखुराजन्य उद्योग

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

नारायण अधिकारी, चितवन, २८ माघ । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।