४ फाल्गुन २०८२, सोमबार

Tag: कीर्ते

कीर्ते गरी करोडौँको कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

काठमाडौँ । बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको