३ पुस २०८१, बुधबार

Tag: किसानलाई किबी

किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

मङ्गलबारे, इलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उनले किबीभन्दा अलैँचीबाट नै दसौँ गुणा फाइदा हुने