२ मंसिर २०८१, आइतबार

Tag: किशोरी परियोजना

प्रदेश नं २ मा प्रविधिमा किशोरी परियोजना शुरू

जनकपुरधाम, १५ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिकमन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा प्रदेश नं २ मा प्रविधिमा किशोरी (गल्र्स इन टेक) परियोजनाको आज शुभारम्भ गर्नुभयो । युकेएडको रोजगारीका लागि सीप कार्यक्रमअन्तर्गत जिनसी सोलुसन्स