१६ चैत्र २०८२, सोमबार

Tag: किशोरकुमार श्रेष्ठ

प्रधानमन्त्रीलाई अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई युट्यूवरको संसद प्रवेश पास निलम्बन

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा अपशब्द प्रयोग गरेको भन्दै उनीहरूको संसद प्रवेश पास निलम्बन गरिएको हो । संसद सचिवालयले संसद भवन बाहिर