काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताएका छन् । यदि कसैले कमजोर सोचेमा त्यो भ्रम हुने ओलीले बताएका छन् । ट्रेड युनियन महासंघको भेलामा बोल्दै ओलीले आफ्नो बुबा