२१ चैत, काठमाण्डौ । नेपाली काव्य–साहित्यमा संभवत पहिलोपटक एउटै सर्जकको ९ वटा भाषामा लेखिएको कृतिको एकैपटक लोकार्पण हुने भएको छ । यी नौवटा कृति नौ भाषामा छन् । कवि बसन्त चौधरीबाट नेपाली भाषामा रचित कविता संग्रह ‘बसन्त’को मूल भाषा नेपालीबाट