१२ असार २०८१, बुधबार

Tag: कालीगण्डकी करिडोर

कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम शुरु

बलेवा, १४ वैशाख । नेपाली सेनाले स्तरोन्नति गरिरहेको कालीगण्डकी करिडोर अन्तर्गत ‘बागलुङ–गुल्मीखण्ड’को काम सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सो खण्डको काम अवरुद्ध भएको थियो । मजदुरको